काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृत पाएको छ । कम्पनीले आयोगबाट १ः१ को अनुपातमा हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । कार्तिक १९ गते बसेको आयोगको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।
दोर्दी खोलाले हकप्रद शेयर विक्रीका लागि विद्युत नियमन आयोगबाट पायो स्वीकृती
![](https://insurancekhabar.com/wp-content/uploads/2021/03/Dordi-khola.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)