IME Life
GBIME

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो घटेको शेयर बजारमा आज भने हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक २ज्ञ दशलमव ३० अंकले बढेर १,८४७ को विन्दुमा कायम भउको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३२ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज बजार बढेसँगै लगानीकर्ताहरुको आकर्षण होटल्स एण्ड टृरिजमको शेयरमा देखिएको छ ।

आज ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ३ करोड ७८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS