Connect IPS
IME Life

बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपालको साधारण सभा मंसिर २२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा मंसिर २२ गते आयोजना गरेको छ । सभा विफिन कम्पनीको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे हुने जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव ७० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०र८१ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभामा ५ जना सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पेश हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS