Connect IPS
IME Life

समृद्धि फाइनान्सको पुतलीसडक शाखाद्धारा सरसफाई कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनानसले कार्तिक १९ गते आइतबारको दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाण्डौको नक्साल स्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु, तथा डस्ट्प्यान उपलब्ध गराएको छ ।

साथै समृद्धि फाइनान्सले कार्तिक १९ देखि २५ गते सम्म २२ औ वार्षिकोत्सव हप्ता मनाईरहेको छ । यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रहरु गर्ने जानकारी गराएको छ । कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई कार्यक्रम र कार्तिक २४ गते पुतलीसडक शाखाबाट साइकल र्याली गर्ने जानकारी गराएको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS