Connect IPS
IME Life

जाजरकोट र रुकुम पश्चिममा शक्तिशाली भूकम्प, कम्तीमा ३६ जनाको ज्यान गयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको शक्तिशाली भूकम्पमा परी ३६ जनाभन्दा बढीको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गएराती ६‍.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका १०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । शक्तिशाली भूकम्पका कारण जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिका क्षेत्रमा ठूलो क्षति भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

Prabhu
Crest

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS