Connect IPS
IME Life

प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुको कुल ब्यापार ४० अर्ब ८० करोडमाथि, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४० अर्बमाथि कुल बीमा शुलक आर्जन गरेका छन् । यी कम्पनीहरुले १ करोड ३८ लाख ६४ हजार ८५० वटा बीमालेख विक्री गरी कुल ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिरकणले उपलब्ध गराएको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १० अर्ब ९५ करोड कुल बीमा शुलक आर्जन गरेको हो । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५० करोड कुल बीमा शुलक आर्जन गरेको हो । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३८ करोड कुल बीमा शुलक आर्जन गरेको हो ।

Prabhu
Crest

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब १९ करोड कुल बीमा शुलक आर्जन गरेको हो । राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड कुल बीमा शुलक आर्जन गरेको हो । सूर्यज्योति लाइफले २ अर्ब ३० करोड कुल बीमा शुलक आर्जन गरेको हो । एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड कुल बीमा शुलक आर्जन गरेको हो । सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड कुल बीमा शुलक आर्जन गरेको हो ।
त्यसैगरी सिटिजन लाइफले १ अर्ब ५० करोड कुल बीमा शुलक आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ३६ करोड कुल बीमा शुलक आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड कुल बीमा शुलक आर्जन गरेको छ । आइएमई लाइफले १ अर्ब १० करोड कुल बीमा शुलक आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड कुल बीमा शुलक आर्जन गरेको छ भने सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS