IME Life
GBIME

नेप्से १० अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८६ प्रतिशतले घटेर १,८४७ दशलमव ७० को विन्दुमा कायम भएको छ । आज ४० कम्पनकिो शेयर मुल्य बढेको छ भने १९० कम्पनीको मुल्य घटेको छ ।
आज ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर किनबेच भएको छ । आज कम्पनीको १० करोड १० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS