Connect IPS
IME Life

लक्ष्मी सनराइज बैंकको दुई शाखा कार्यालय गाभिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शाखा कार्यालय गाभिने भएका छन् । यस बैंकको लुम्बिनी प्रदेश अन्तर्गत रहेको कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोडमा रहेको शाखा कार्यालय कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोड तत्कालीन सनराइज बैंकको शाखा रहेको स्थानमा गाभिने भएको छ । त्यस्तै, तुलसीपुर उ.म.न.पा. वडा नं. ५ ङ लाइनमा रहेको शाखा कार्यालय तुलसीपुर उ.म.न.पा. वडा नं. ६ घोराही तत्कालीन लक्ष्मी बैंकको शाखा रहेको स्थानमा गाभिने भएको हो ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS