Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त शेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएको जनाएको छ ।

Prabhu
Crest

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँड गरेको हो । जस अनुसार १२ हजार ३८१ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा ६.४५ कित्ता शेयर रहेकोले सो शेयर पनि १२ हजार ३८१ जनामा नै बाँडफाँड गरिएको छ। ६ जनाले लघुवित्तको थप एक कित्ता शेयर प्राप्त गरेका छ भने एक जना ०.४५ कित्ता शेयर प्राप्त गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS