काठमाडौं । भोलि बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशैभरीका सबै सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका हुन् । त्यस्तै, शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने जनाइएको छ ।
बिहीबारदेखि सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र खुल्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/11/griha.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)