Connect IPS
IME Life

बीमांकीय मूल्यांकनका लागि प्राधिकरणले नयाँ बीमांकी नियुक्त गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको बीमा‌ंकीय प्रतिवेदन मूल्यांकन र नयाँ बीमालेख मूल्यांकनका लागी नयाँ बीमांकी नियुक्त गर्ने भएको छ। बीमांकीय प्रतिवेदन मूल्यांकन गर्ने र प्रस्तावित नयाँ बीमालेख मूल्यांकन गर्ने कार्य गराउँदा ढिलासुस्ती भएको गुनासो पछि प्राधिकरणले नयाँ बीमा‌ंकी नियुक्त गर्न लागेको हो ।

हाल प्राधिकरणसँग उपलब्ध एक मात्र बीमा‌ंकीका कारण बालबालिका सम्बन्धी बीमालेख अध्ययन, मूल्यांकन र स्वीकृती दिने काममा ढिलासुस्ती भएको गुनासो जीवन बीमकले गरेका थिए । जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार सबै जीवन बीमकले बालबालिका सम्बन्धी बीमालेख परिमार्जन गरेर असाेज महिनाभित्रै नयाँ बीमालेख स्वीकृती गराउनुपर्ने भएपनि अधिका‌ंश बीमकको बीमालेख स्वीकृत नै हुन सकेको छैन ।

Prabhu
Crest

बीमालेख स्वीकृत नहुँदा पुराना र ठूला जीवन बीमकले समेत बालबालिकाकाे बीमालेख बिक्रीमा रोक लगाउनुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएको गुनासाे समेत गरेका छन् । नयाँ बीमा‌ंकीको नियुक्तिले बीमा‌ंकीय मूल्यांकन प्रतिवेदन स्वीकृती र जीवन बीमालेख स्वीकृतीमा सहज हुने विश्वास गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS