Connect IPS
IME Life

दशौं बार्षिकोत्सवको अवसरमा नेपाल पुनर्बीमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम संचालन गर्न लागेको बताएको छ । कम्पनीले रक्तदान कार्यक्रम कार्तिक १७ गते विहान ११ बजे एलएस भवन थापाथलीमा आयोजना गर्ने बताएको छ । यस महान तथा पुनित कार्यमा ईच्छुक व्यक्तिहरुलाई सहभागिता जनाउन समेत कम्पनीले आग्रह गरेको छ ।

२०७१ कार्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको पुनर्बीमा कम्पनीले दशौं वार्षिक उत्सवको अवसरमा आयोजना गर्न लागेको यस रक्तदान कार्यक्रममा सहभागी हुन अफिल गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS