Connect IPS
IME Life

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको भाउमा उच्च बृद्धि भएको छ । आज आइतबार सुनको भाउले ऐतिहासिक उचाई कायम गरेको छ । आज कात्तिक १२ गते, छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS