Connect IPS
IME Life

कार्कीका दम्पत्तिले छोरीलाई जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्ले समय हरेक चार्डपर्व, विवाह, उत्सव, ब्रतबन्ध, पास्नी लगायतका विभिन्न पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यससँगै दुबईमा रहेका बाबा अनिल कार्की र मम्मी देवकी कार्कीले आफ्नो छोराीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरुले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बाल अमृत १ बीमा पोलिसी उपहार दिएका हुन् । छोरीलाई ५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

उनीहरुले कम्पनीका बरिष्ठ अभिकर्ता नारायण सुवेदी शाखा कार्यालय पर्साबाट बीमा पोलिसी जारी गरेका हुन । जन्मदिनमा हुने फजुल खर्च कटौती गरी भसवष्यमा पर्न सक्ने जोजिमलाई मध्यजनर गर्दै छोरीको जन्मदिनमा विलासी खर्च नगरी बीमा पोलिसी दिएको उनीहरुको भनाई छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS