काठमाडौं । भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र दक्षिण अफ्रिका खेल्दै छन् । नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा मुम्बईमा खेल हुँदै छ । जारी विश्वकपमा दक्षिण अफ्रिका तालिकाको तेश्रो स्थानमा छ भने बंगलादेश सातौ स्थानमा छ ।
विश्वकप क्रिकेट : आज बंगलादेश र दक्षिण अफ्रिका खेल्दै
![](https://insurancekhabar.com/wp-content/uploads/2023/10/bangladesh-south-africa-schedule.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)