Connect IPS
IME Life

एभरेष्ट बैंकले रत्न राज्य माध्यामिक स्कुलमा सञ्चालन गर्यो खाने पानीको प्लान्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले रत्न राज्य माध्यमिक स्कुलमा खाने पानीको प्लान्ट सञ्चालनमा गरिदिएको छ । बैंकले सीएसआर अन्तर्गत मध्य वानेश्वरस्थित सो स्कुलमा प्लान्ट सञ्चालन गरिदिएको हो ।

विद्यालयले आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रमको अवसरमा बैंकले खानेपानि प्लान्ट सञ्चालन गरिदिएको जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह थिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

बैंकको देशैभरि छरिएर रहेको १२७ शाखा संजाल छन् । यसका साथै ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएम रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS