Connect IPS
IME Life

दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्काशन गर्नका लागि निवेदन दिएका छन् । सोलु हाइड्रोपावर लिमिटेडले असोज २३ गते र टक्सार पिखुवाखोला हाइड्रोपावरले असोज २६ गते सेबोनमा निवेदन दिएका हुन ।

सोलु हाइड्रोपावरले २ करोड कित्ता आइपीओ निष्काशन गर्न निवेदन दिएको हो । सोलु हाइड्रोपावरको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै टक्सार पिखुवाखोला हाइड्रोपावरले ४२ लाख ३० हजार ६६८ कित्ता आइपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

सेबोनबाट स्वीकृती पाएपछि मात्रै यी दुबै कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आइपीओ निष्काशन पछि दोस्रो चरणमा सर्वधारणमा निष्काशन गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS