Connect IPS
IME Life

आज ९७ करोडको कारोबार हुँदा यी हुन् टप टेन कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ०५ अंकले घटेर १,९०३ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने सामान्य गिरावट आएको हो । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५० कम्पनीको मुल्य घटेको छ ।

आज ९७ करोड ६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो । त्यस्तै, प्रभु बैंकको ५ करोड १५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS