Connect IPS
IME Life

मेगा स्टक मार्केट्सको प्रथम वार्षिक साधारण सभा कात्तिक २४ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ । मेगा स्टक मार्केट्स ले कात्तिक २४ गते प्रथम वार्षिक साधारण सभा गर्न लागेको हो ।

साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा विहान ९ बजे कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

Prabhu
Crest

साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । सञ्चालकहरू नियुक्त र कम्पनीको प्रबन्धपत्र नियमावली संशोधनको प्रस्थाप समेत सभाका लागि तय भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS