काठमाडौं । कमाईले धोका दिन सक्छ मान्छेलाई तर बचतले कहिले पनि धोका दिन सक्दैन भन्ने यथार्थलाई चित्रण गर्दै आफ्नो सन्तानलाई भविष्यमा उच्च शिक्षा हासिल गर्न सहज र सरलीकरण होस् भन्ने सोच सबैको हून्छ, यसै सन्दर्भमा गोकर्णेश्वर न.पा.वडा नं.२ निवासी शंकर थापा र चण्डिका थापाले आफ्नो नातिनी श्रीनिधी थापालाई १५ लाखको बाल सावधिक जिवन बीमा पोलिसी उपहार दिएका छन् ।
हजूरबूबा र हजूरआमाले नातिनीको पास्नीमा एलआईसि नेपाल चावहिल शाखाबाट अभिकर्ता मधूसूधन पण्डित मार्पmत उक्त पोलिसी उपहार स्वरुप दिएका हून् । विभिन्न उत्सव, जन्मदिन, वैवाहिक समारोह तथा छेवर जस्ता कार्यमा हूने हालको महंगीमा हूने अनावश्यक खर्च कटौती गरि भविष्यमा आर्थिक भार न्यूनिकरण र शिक्षाको महत्वलाई प्रोत्सान पूग्नूको साथै आफ्रनो जिवन रहदा र जिवन नरहदा सम्म परिवारका साथमा नै रहि रहने अ६ल विश्वास र भरोसाका साथ नातिनीलाई सो पोलिसी दिएका बताए ।