Connect IPS
IME Life

सान्भि इनर्जीको साधारण सभा कार्तिक २३ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सान्भि इनर्जी लिमिटेडले आगामी कार्तिक २३ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/ ८० को साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा आव २०७९/ ८० को सञ्चित मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

सभाले कम्पनीको नियमावलीको संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यसअघि नै उक्त कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेको ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS