Connect IPS
IME Life

सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँड भएको छ। बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ असोज ३० गते, मंगलबार बाँडफाँड गरेको हो।

बैंकले १० वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो।

Prabhu
Crest

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले बाँडफाँडसम्बन्धि विवरण हिमालयन क्यापिटलको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS