IME Life
GBIME

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको साधारण सभा कार्तिक २४ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले चौधौं वार्षिक साधारण सभा कार्तिक २४ गते गर्ने भएको छ । सभा काठमाडौं, नक्सालस्थित सेन्ट्रल प्लाजामा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको करसहित रू ८ करोड १० लाख नगद लाभांश पारितका लागि पेस गर्ने जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारितका लागि पेस गरिने जनाएको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS