Connect IPS
IME Life

दिब्यश्वरी हाइड्रोपावरले अब २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले अब २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस अघि असार १० गते १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर असोज २९ गते बसेको संचालक समितिको बैठकले असार १० को प्रस्ताव रद्द गरि अब १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

हकप्रद शेयर निश्कासन बाट प्राप्त हुने पुँजी मध्ये पाँच खपन हाइड्रोपावर प्रा.लि. मा ५१ प्रतिशत लगानी गर्ने तथा बाँकि सबै रकम बैकहरुबाट लिएको दिर्घ कालिन कर्जाको भुत्तानी गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1697518252803

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS