Connect IPS
IME Life

नेको इन्स्योरेन्सले १२८ मेगावाटको हाइड्रोपावर बनाउने, भयो पिपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबर्दन गरेको तमोर मेवा हाइड्रोपावर १२८ मेगावाटको पिपिए सम्पन्न भएको छ।  सोमबार कम्पनी र नेपाल बिधुत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो। आरओआर आयोजना ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ।

नेको इन्स्योरेन्स लिमिटेडको ५० करोड रुपैया अर्थात करिब १० प्रतिशत लगानी रहने आयोजनामा लगानी गर्न बिभिन्न बैंक तथा वित्तीय संस्थाले अग्रसरता देखाएका छन्।

Prabhu
Crest

कोशी प्रदेश ताप्लेजुङ जिल्लामा रहेको तमोर नदीमा निर्माण हुने आयोजनाको कुल लागत २३ अर्ब रुपैया हुने प्रक्षेपण रहेको छ।  प्रति मेगावाट लागत भने १८ करोड रहनेछ। कम्पनीमा हिम रिभर लिमिटेडको समेत लगानी रहनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

0%

दु :खी

0%

अचम्मित

31%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS