काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिना उप्रेती नियुक्त भएकी छिन् । कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको २०९ औं बैठकले काठमाडौं महानगरपालिका वडा नं ३० निवासी उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1697431608282फर्स्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/First-Microbanner.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)