Connect IPS
IME Life

चीनमा महाविपत्तीबाट नाै महिनामै ४२ अर्ब अमेरिकी डलर बराबरकाे नाेक्सानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चीनको आपतकालीन व्यवस्थापन मन्त्रालले प्राकृतिक महाविपत्तीका कारण चालू वर्षकाे पहिलाे नाै महिनामा ४२ अर्ब डलर बराबरकाे क्षति भएकाे तथ्या‌ंक सार्वजनिक गरेकाे छ। मन्त्रालयले सन् २०२३ काे गत सेप्टेम्बर महिनासम्मकाे तथ्यांक अनुसार बाढीपहिरो, विनाशकारी आँधी, असिना र भीषण वर्षा जस्ता प्राकृतिक प्रकोपबाट ३०८.२९ अर्ब चिनियाँ युआन (४२ अर्ब अमेरिकी डलर) बराबरकाे को प्रत्यक्ष आर्थिक क्षति भएकाे हाे ।

यस अवधिमा चीनमा आएकाे चारवटा विनाशकारी आँधीले ठूलो जनधनको क्षति गरेको छ । यसबाहेक ९.७ मिलियन हेक्टर क्षेत्रफलको बाली पनि प्रभावित भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS