Connect IPS
IME Life

शुभिज्ञाले आफ्नो जन्मदिनमा पाइन् २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय हरेक चार्डपर्वमा जिन्सी सामान, सुन, चाँदी लगायतका सामानहरु दिनुको सट्टा भविष्यलाई मध्यनजर गर्दै बीमा पोलिसी दिने प्रचलन रहेको यसैबीच विर्तामोड नगरपालिका वडा नं ३ का बाबू गणेश मैनाली र आमा शुभेच्छा आचार्याले आफ्नी छोरिको जन्मदिनको अवसरमा २० लाखको सुलभ बाल जीवन बीमा प्लस योजना उपहार स्वरूप दिएका छन् ।

उनीहरुले आफ्नी छोरी शुभिज्ञा मैनालीलाइ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सुलभ बाल जीवन बीमा प्लस योजना खरिद गरी उपहार दिएका हुन् । उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स विर्तामोड शाखा कार्यलय अन्तर्गत रहि कार्य गरेका अभिकर्ता विवेक आचार्यको स्वयम् उपस्थितिमा सो बीमा पोलिसी दिएका हुन् । सो अवसरमा विर्तामोड शाखा प्रमुख नीर प्रसाद अधिकारी समेत उपस्थित थिए ।

Prabhu
Crest

विभिन्न उत्सव, जन्मदिन, छेवर जस्ता कार्यमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा आर्थिक भार न्युनिकरण र शिक्षाको ग्यारेन्टीमा महत्वपुर्ण योगदान पुग्ने विश्वास सहित उनले आफ्नी छोरीलाइ उक्त पोलिसी दिएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS