Connect IPS
IME Life

एनआईसी एशिया बैंकले पञ्चकन्या गाँउपालिकाको शाखा स्थानान्तरण गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पञ्चकन्या शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ घले भन्ज्याङ्ग नुवाकोटमा सञ्चालनमा रहेको शाखा कार्यालयलाई सोमबारदेखि सञ्चालन हुने गरी सोही गाँउपालिकाको वडा नम्बरमा ३ मा (साविकको स्थानबाट करिब ३ सय मिटर उत्तरतर्फ) स्थानान्तरण गर्ने भएको छ ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS