Connect IPS
IME Life

नेप्सेमा २० अंकको गिरावट हुँदा २१० कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव १६ अंकले घटेर १,८७४ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मुल्य बढेको छ भने २१० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको १६ करोड ३८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको ४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेटमेन्टका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटिी होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS