IME Life
GBIME

नेप्सेमा भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ सूचीकृत भएको हो । उक्त शेयर भोलि अर्थात बिहीवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल बिजिडब्लुटि रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ ।

Crest

कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष , स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल ४२ लाख ९० हजार ४८५ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी दिएको छ ।

1697003010354

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS