Connect IPS
IME Life

प्रभु सेलेक्ट फण्डले वितरण गर्यो प्रतिफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। फण्डले गत आर्थिक वर्षका लागि करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रतिफल वितरण गरेको हो ।

प्रतिफल वितरण प्रयोजनार्थका लागि फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा उक्त प्रतिफल जम्मा गरिदिएको जनाएको छ ।

Prabhu
Crest

साथै, हितग्राही खातामा बैंक खाता अध्यावधिक नभएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डले आग्रह समेत गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS