Connect IPS
IME Life

सन नेपाल लाइफद्धारा सामाजिक उतरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफको बिरगंज शाखाले सामाजिक उतरदायित्व अन्तरगत विद्यालयलाई सहयोग गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी श्री नेरा अधारभुत बिद्यालय पटेर्वा सुगौली ४ पर्साका सम्पूर्ण छात्र छात्रालाई पाठ्यसामग्री वितरण गरेको छ। बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई तीन थान कापी, कलम ,पेन्सिल, ईरेजर र साप्नरको एक एक प्याकेट बितरण गरिएको हो ।

कार्यक्रमको उद्धघाटन सोहि बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षले गरेका हुन् । सो कार्यक्रमको प्रमुख अतिथि यस बिरगंजको शाखा प्रबन्धक श्रीराम प्रसाद थिए उनले बिद्यार्थीहरुको दैनिक क्रियाकलापको सम्बन्धमा प्रस्ट पारेका थिए । उनीहरुलाई बीमाको विषयमा पनि जानकारी दिएका थिए ।

Prabhu
Crest

सो कार्यक्रममा कम्पनीका बरिष्ठ मार्केटिङ म्यानेजर ओम प्रकाश रौनियार , मार्केटिङ म्यानेजर बिनोद रौनियार र उप शाखा प्रमुख माहाबिर ठाकुर र स्थानीयहरुको उपस्थिति थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS