Connect IPS
IME Life

सानिमा इक्विटी फण्डले वितरण गर्यो प्रतिफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। फण्डले असोज २२ गते, सोमबारदेखि इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न सुरु भएको हो।

फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज १४ गते बुकक्लोज गरेको थियो। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा फण्डले प्रतिफल पठाएको हो।

Prabhu
Crest

हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले आग्रह गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS