Connect IPS
IME Life

भगवती हाइड्रोपावरको आइपीओ डिम्याट खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडको आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आइपीओ बिजीडब्लूटीको सिम्बोलबाट शेयरधनीको हितग्राही खातामा देखिएको हो । कम्पनीको आइपीओ नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको छ । अव आवश्यक प्रक्रिया पुरा भएपछि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा आउनेछ । कम्पनीले भदौ ५ देखि ८ गतेसम्म सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आइपीओ विक्री गरेको थियो ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS