काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिरा पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामा स्वीकृत गरेको छ ।
1696853371262प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।