काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ। यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम गरेको हो। विश्व लगानी कर्ता सप्ताह २०२३ एकहप्ते लामो आईओएस सीओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो। यसले लगानीकर्तालाई पुँजीबजारसँग सम्बन्धित जानकारी तथा महत्वका बारेमा चेतना जगाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
- आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छः अध्यक्ष ढकाल
- गभर्नर अधिकारीले एकैपटक सरुवा गरे २६ निर्देशक, अब को कहाँ ?
- पुस २२ : करिब हाफ सेन्चुरीले बजार बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?