Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ४ दशमलव ७५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले असार १५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर असोज १९ गतेदेखि जम्मा गर्न सुरु गरेको जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बोनशसँगै कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत सभामार्फत पारित गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार ७ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण असार ६ गतेसम्म आफ्नो कायम शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी असार ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS