Connect IPS
IME Life

सुनको भाउमा लगातार बृद्धि, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS