काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभन्नि पदका लागि कर्मचारी मगा गरेको छ । कम्पनीले मुख्य प्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी ४५ जना कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
100%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- जेबीएफको दोस्रो बैठक सम्पन्न, द्विपक्षीय व्यापार विस्तारमा जोड
- के बीमकको पूर्व अध्यक्ष वा सीईओ प्राधिकरणको अध्यक्षका दाबेदार हुन सक्छन् ?
- ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
- नागरिक बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न