काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कर्मचारी माग गरेको छ । इन्स्टिच्युट नेपालले असिस्टेन्ट म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो । यस पदका लागि स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ भने सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । साथै ३० वर्ष उमेर पुरा भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्स इन्स्टिच्युट नेपालले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/iin.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)