IME Life
GBIME

नबिल सेक्यूरिटिजको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको संचालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागु हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो ।

करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल बैंकको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आफ्नो बैकिङ्ग करियर बि.सं.२०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका थिए ।

Crest

व्यवसायिकरुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS