IME Life
GBIME

आज बजार करिब २% ले घट्दा ठूला ब्रोकरबाट कस्तो भयो खरिद विक्री ?   

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक १ दशमलव ८२ प्रतिशतले घट्दा परिसूचक १९२१ दशमलव २४ को विन्दुमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्ने ब्रोकरको शिर्ष स्थानमा छ।  ५८ नम्बर ब्रोकरबाट २३ करोड १८ लाखको कारोबार भएको छ। जसमा १० करोड ४१ लाखको खरीद छ भने १२ करोड ७६ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ छ । ३४ नम्बर ब्रोकरबाट १४ करोड ९७ लाखको कारोबार भएको छ। जसमा ६ करोड ५१ लाखको खरीद छ भने ८ करोड ४५ लाखको विक्री छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS