Connect IPS
IME Life

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपीओको आज प्रिअलोटमेन्ट सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार आज विहान आइपीओको प्रिअलोटमेन्ट सम्पन्न गरी असोज २४ गते बाँडफाँग गर्ने तयारी भएको हो । बाँडफाँडको मिति तोकिएपनि समय भने तय नभएको क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

अन्तिम दिनसम्म आइपीओमा ११ लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन आइपीओमा ११ लाख १३ हजार ८५५ जनाले ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । उक्त वापत ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँ संकलन भएको छ । माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप गोलाप्रथाबाट हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

6%

दु :खी

18%

अचम्मित

12%

उत्साहित

18%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS