IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा भारी गिरावट भएको छ । आज शेयर बजार नेपसे परिसूचक ३५दशमलव ६७ अंकले घटेर १,९२१ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का ९ दशलमव ४० प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS