Connect IPS
IME Life

नेपाल लाइफ बाहेक सबै जीवन बीमाको शेयर मुल्यमा गिरावट, कुनको कतिले घट्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक घटेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता २ दशलमव ३६ प्रतिशतले घटेको छ । गत साताको अन्तिम दिन असोज १० गते शेयर बजार १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ ।

यस साताको अन्तिम कारोबार दिन जीवन बीमा उपसूचक ० दशमलव ५८ प्रतिशतले घटेको छ भने गत साताको तुलनामा यस साता जीवन बीमा उपसूचक २ दशलमव ७७ प्रतिशतले घटेको छ । यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाहेक सबै कम्पनीको शेयर मुल्य घटेको छ । यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मुल्य २ रुपैयाँले बढेर ६७६ रुपैयाँ कायम भएको हो ।

Prabhu
Crest

यस साता एशिन लाइफ इन्स्योरेन्सको शेयर मुल्य ४ रुपैयाँले घटेर ६७० रुपैयाँ कायम भएको छ । सिटिजन लाइफ इन्स्योरेन्ससको शेयर मुल्य ५ रुपैयाँले घटेर ४४२ रुपैयाँ कायम भएको छ । हिमालयन लाइफको शेयर मुल्य ० रुपैयाँ ९० पैसाले घटेर ४१६ रुपैयाँ कायम भएको छ । आइएमई लाइफको शेयर मुल्य ६ रुपैयाँ ७० पैसाले घटेर ५०३ रुपैयाँ कायम भएको छ । एलआइसी नेपालको शेयर मुल्य १ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सको शेयर मुल्य ८ रुपैयाँले घटेर ५६० रुपैयाँ, रिलायबल नेपाल लाइफको शेयर मुल्य ४ रुपैयाँ ८० पैसाले घटेर ४५८ रुपैयाँ कायम भएको छ । सूर्यज्योति लाइफको शेयर मुल्य ८ रुपैयाँ ७० पैसाले घटेर ५३० रुपैयाँ कायम भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ४ रुपैयाँले घटेर ४६३ रुपैयाँ कायम भएको छ । सानिमा रिलायन्स लाइफको शेयर मुल्य २ रुपैयाँले घटेर ४८२ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS