IME Life
GBIME

नेको इन्स्योरेन्सको विशेष साधारणसभा आज, २५% हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रस्ताव पारितका लागि आज विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको भाद्र ३१ गते बसेको सञ्चालक समितिको बैंठकले आज असोज १९ गते विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष सधारणसभामा पेश गर्ने निर्णय गरेको हो । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १० गते बुक क्लोजगरेको थियो । त्यसकारण असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्ने छन् । ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS