IME Life
GBIME

घलेम्दी हाइड्रोले २००% हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्रो लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आज असोज १८ गते अनुमति दिएको हो ।

अब कम्पनीले अनुमति पाएसँगै कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Crest

हकप्रद शेयर विक्रीबाट संकलित पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवर्द्धिधत संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS