IME Life
GBIME

रिलायबल लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज १७ गतेदेखि असोज ३० गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने शतप्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।

यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ । कनेक्ट आइपीएस। खल्ती, इसेवा आइएमई पे माफृत भुक्तानी गर्न सकिनेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS