काठमाडौं । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारी माग गरेको छ । कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा १, जुनियर डेभलपर÷डेभलपर जाभामा ३, बिजनेश एनालिष्टमा १, जुनियर डाटाबेस एडमिनिष्ट्रेटरमा १, एक्सक्युटिभ– रिस्क एण्ड कम्प्लाएन्समा १ र फेलोसिप–इन्फ्रान्सट्रक्चर एण्ड टेक्नोलोजी, अप्रेशन्स सपोर्टमा ३ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित कार्तिक १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।